News Portal

  • हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ कात्तिक २०८१
    २७७ पटक
    भक्तपुर, १ कात्तिक २०८१

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा-४ स्थायी घर भै काठमाडौ रातोपुल बस्ने शशिकान्त चौलागाईं रहेका छन् ।

    विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर बाट खटिएको प्रहरी टोलीले चौलागाईंलाई नियन्त्रणमा लिएको डिसपी ढुण्डीराज नेउपानेले बताए । चौलागाईंको साथबाट स्रोत नखुलेको ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको उनले बताएका छन् ।

    जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर चौलागाईं माथि थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...