News Portal

  • रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ पुस २०८१
    १२७ पटक
    भक्तपुर, ११ पुस २०८१

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो ।

    इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ ।
    सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...

    ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...

    निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

    नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज...

    बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई...