News Portal

  • साथीको घरमा युवकको शव फेला

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ फागुन २०८१
    १४४३ पटक
    भक्तपुर, ७ फागुन २०८१

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् ।

    २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला परेका थिए । सो घरमा रातभर ब्रतबन्धको भोज चलेको थियो र निरोज भोज खाएर सुतेका अबेर सम्म नउठेपछि हेर्दा मृत फेला परेका एक स्थानीयले जानकारी गराए ।

    प्रहरीले बादललाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । बादलले छुट्टाछुट्टै कोठामा सुतेकोले मृत्युबारे थाहा नभएको बताएका प्रहरी श्रोतले जनाएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...