News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ । मिश्रको ममतामयी आमा मुक्तादेवी मिश्रको बुधवार अपराह्न देहावसान भएको हो । सिङ्गो १ शताब्दीको साक्षी रहेकी मुक्तादेवीको १ सय १...बाँकी

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासमक्ष १४ बुँदें ध्यानाकर्षण पत्र पेश गरेको हो । नगरपालिकाले विकासलाई दीर्घकालीन महत्वको हिसावले अघि बढाउनुपर्ने...बाँकी

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका छन् । कवि तथा गीतकार उत्तम विचारको शब्द र रिमेश कुमारको संगीतमा सजिएको काठमाडौं शहरलाई उनले आफ्नो जादुई स्वर दिएका...बाँकी

    भक्तपुरमा टेलिभिजन रियालिटी शो ‘प्रतिभाको आँगन’को अडिसन शुरु

    भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को  तेस्रो संस्करण आउने भएको छ । बालबालिकाको नृत्य प्रतियोगिताको ‘टेलिभिजन रियालिटी शो’को रुपमा ख्याति कमाएको नमस्ते ख्वप: टेलिभिजनको लोकप्रिय कार्यक्रम प्रतिभाको आँगन तेस्रो संस्करण...बाँकी

    भक्तपुरमा कक्षा १० की छात्रा ऋजुको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ सार्वजनिक

    भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।...बाँकी

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो । परिवर्तित कक्षा १-३ को एकीकृत...बाँकी

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको...बाँकी

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुरका...बाँकी

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको...बाँकी

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी