News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    राष्ट्रिय युवा संघ भक्तपुरमा राजु र अजयको नेतृत्व

    तत्कालिन वाईसीयल र युवा संघको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालले आफ्ना जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।. भक्तपुरमा उक्त संगठनका नेता राजु लुवन्जार श्रेष्ठ संयोजक चयन भएका छन् भने अजय श्रेष्ठलाई सहसंयोजक बनाइएको...बाँकी

    नगरकोटको डाडाँमा मात्र होइन, चुनावको परिणाममा पनि सूर्य पहिलो हुने डीपीको दावी

    मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले...बाँकी

    बंगलादेशका राष्ट्रपति हमिदद्वारा भक्तपुरको अवलोकन भ्रमण

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर नगरको अवलोकन भ्रमण गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका राष्ट्रपति हमिदले मंगलबार भक्तपुरको अवलोकन भ्रमण गरेका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले राष्ट्रपति हमिदको नेतृत्वमा...बाँकी

    कालापानीमा नेपालको विरुद्ध नेपालीकै प्रयोग गरिएको सांसद सुवालको खुलासा

    नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सांसद प्रेम सुवालले कालापानी नेपालीकै बलमा भारतले कब्जा गरेको बताएका छन् । कालापानी कब्जा गरेर भारतले नेपालबाट भर्ती गरेको गोर्खा फौज तैनाथ गरेको उनले बताए । संसदको राज्य...बाँकी

    मैले मन्त्री भएर जति सम्वन्ध बनाए, डीपीले त्यति नै सम्वन्ध बनाउनुभएको छ : सांसद बस्नेत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत  रहेका पूर्व उद्योग मन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो पार्टीका भक्तपुर उपनिर्वाचनका उम्मेदवारसंग राजनीतिक क्षमताका अलावा प्रशासनिक अनुभव र सम्बन्धहरु पर्याप्त रहेको बताएका छन् । आफूले मन्त्री...बाँकी

    २ हजार बढी विद्यार्थी सहभागी भक्तपुर नगरब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुर नगरपालिकाद्वारा आयोजित विद्यालय स्तरीय नगरब्यापी खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ । २ हजार बढी विद्यार्थी सहभागी प्रतियोगिता विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख...बाँकी

    भक्तपुरमा ११ दलद्वारा उम्मेद्वारी दर्ता

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा दुई दर्जन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा दुई दर्जन उम्मेदवारहरुले...बाँकी

    चाँगुनारायणमा शुक्रवार सार्वजनिक बिदा

    भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे । नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक...बाँकी

    भारतले नयाँ नक्सामा नेपाली भूमि राखेपछि नेमकिपाद्वारा बिरोध प्रदर्शन

    भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेपछि नेपाल मजदुर किसान पार्टीले उक्त कदमको बिरोध गरेको छ । बुधवार भारतीय कदमको बिरोधमा नेमकिपाले भक्तपुरमा विरोध जुलुस निकालेको हो । भारत सरकारले शनिवार सार्वजनिक गरेकाे नयाँ नक्सामा...बाँकी

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताकाे मंगलबारसम्मकाे नतिजा हेर्नुस्

    भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कसिमला पाँय् र एथलेटिक्स प्रतियोगिताको अन्तिम नतिजा प्राप्त भएको छ । कार्तिक १८ र १९ गते सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये कक्षा ६...बाँकी