News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरको गार्निस होटलमा रात बिताएका एक जोडी मृत अवस्थामा भेटिए

    भक्तपुरको एक होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बर्ष ३० को युवक र बर्ष २२ की  युवती मृत अवस्थामा फेला परेका हुन् । सुर्यविनायक नगरपालिका – ९ बाँसघारीस्थित गारनिस होटलबाट उनीहरुलाई प्रहरीले मृत अवस्थामा...बाँकी

    चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता भक्तपुरमा सम्पन्न

    चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको जुनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन स्कूल काठमाडौले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा हिमालय स्कूल काेटेश्वर काठमाडौलाई १४ का विरुद्ध ३१ प्वाइन्टले पराजित गरी ज्ञान निकेतनले उपाधि हात...बाँकी

    शिक्षक सेवा आयोगको संघियता बिरोधी बिज्ञापन : अल्छ्याई वा अर्घेलो

    देशमा संघियता लागु भै सकेको अवस्थामा शिक्षक सेवा आयोगले भने पुरानै संरचनाको लागि बिज्ञापन प्रकाशन गरेको छ । आयोगले ५ बिकाश क्षेत्रका लागि आवश्यक दरबन्दी अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक पदपूर्तीको लागि दरखास्त आह्वान गरेको...बाँकी

    ट्रिपरको ठक्करबाट जडीबुटीमा २४ बर्षिया महिलाको ज्यान गएपछि स्थानीय आक्रोसित

    ट्रिपरको ठक्करबाट जडीबुटीमा एक महिलाको मृत्यु भएको छ । ट्रिपरले स्कुटरमा ठक्कर दिंदा महिलाको मृत्यु भएको हो । बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार महिलाको...बाँकी

    भक्तपुरमा राजधानी बनाउने बिषयमा बाझाबाझ

    भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी

    धन होइन मन ठूलो भएका कुमारले जगाए राजुको बाच्ने आश

    ”भनिन्छ जसको कोही हुदैनन् त्यसको भगवान हुन्छन्, मेरो जीवनमा भगवान बनेर कुमार दाइ आउनु भयो ।” ठिमीस्थित मध्यपुर अस्पतालमा भेटिएका एक बिरामीले बताए । काभ्रेको नमोबुद्ध नगरपालिका-३ छापका २९ बर्षिय युवक राजु लामा ८ महिनादेखि...बाँकी

    चारदोबाटोको खाजाघरबाट आपत्तिजनक अवस्थामा ४ युवतीसहित संचालक समातिए

    भक्तपुर प्रहरी प्रमुखमा हिमालय श्रेष्ठको आगमन संगै प्रहरीले आफ्नो गतिबिधि तीब्र पारेको छ । लाइसेन्सको ट्रायल परीक्षामा प्रयोग भएका नक्कली परीक्षार्थी समात्न सफल भएको भक्तपुर प्रहरीले होटलको नाममा यौन धन्धामा संलग्नहरुलाइ समेत समात्न सफल भएको...बाँकी

    शिक्षकहरुलाई राहत : रोकिएको शिक्षक सरुवा खुल्यो

    केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी

    २८ डीएसपीको एसपीमा सिफारिस : भक्तपुरबाट प्रज्वल परे

    नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २८ प्रहरी नायव उपरीक्षकहरु प्रहरी उपरीक्षक पदमा पदोन्नतीका लागि सिफारिस भएका छन । रिक्त २८ पदमा बढुवा समितिले पदपूर्तीको लागि सिफारिस गरेको हो । बढुवा समितिको शनिवारको बैठकले प्रहरी उपरीक्षकको रिक्त...बाँकी

    ‘इजी वे’मा लाइसेन्सको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग : भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो । बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल...बाँकी