भक्तपुर नगरपालिकाद्वारा आयोजित विद्यालय स्तरीय नगरब्यापी खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ । २ हजार बढी विद्यार्थी सहभागी प्रतियोगिता विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख...बाँकी
bhaktapur bhaktapur municipality
मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा दुई दर्जन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा दुई दर्जन उम्मेदवारहरुले...बाँकी
bhaktapur changu
भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे । नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक...बाँकी
changu चाँगुनारायण
भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेपछि नेपाल मजदुर किसान पार्टीले उक्त कदमको बिरोध गरेको छ । बुधवार भारतीय कदमको बिरोधमा नेमकिपाले भक्तपुरमा विरोध जुलुस निकालेको हो । भारत सरकारले शनिवार सार्वजनिक गरेकाे नयाँ नक्सामा...बाँकी
bhaktapur
भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न कसिमला पाँय् र एथलेटिक्स प्रतियोगिताको अन्तिम नतिजा प्राप्त भएको छ । कार्तिक १८ र १९ गते सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये कक्षा ६...बाँकी
bhaktappur bhaktapur municipality
भक्तपुर प्रहरीले लागुऔषध काराेवारीलाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा भेलुखेल बस्ने बर्ष ४८ को राजन भेले रहेका छन् । भेलेलाई उनकै भक्तपुर-४ स्थित घरबाट मंगलवार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ...बाँकी
bhaktapur nepal police
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १...बाँकी
changu dp
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । आइतबार सहिदस्मृति खेलमैदानमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले खेलकुद गतिविधि भनेको शारीरिक र मानसिक...बाँकी
शनिवार भक्तपुरमा सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको पहिलो बैठक सम्पन्न गरेको छ । मङ्सिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी भक्तपुरले पहिलो बैठक सम्पन्न गरेको हो...बाँकी
bhaktappur changu भक्तपुर
गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध...बाँकी
bhaktapur CDO भक्तपुर