News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी

    ड्राइभर साहेव गंगाराम खाइजू

    भक्तपुर-काठमाडौं सडकमा सार्वजनिक यातायातबाट आवतजावत गर्नुहुन्छ भने तपाईले पक्कै पनि ख्वप: यातायात चढेको हुनुपर्छ । अन्य सार्वजनिक यातायात भन्दा भिन्नै र अनौठो अनुभव हुने यो बस यसका चालकका कारण पछिल्लो समय निकै चर्चित छ ।...बाँकी

    विद्युत प्राधिकरणका भक्तपुर र ठिमी वितरण केन्द्र प्रमुख फेरिए

    नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिदिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा प्रमुखको समेत सरुवा गरिदिएको हो । यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना...बाँकी

    भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायी विरुद्ध मुद्दा दायर

    मालपोत कार्यालय भक्तपुरमा कार्यरत रहेका नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । घुस खाएको आरोपमा पक्राउ परेका उपाध्याय र...बाँकी

    इन्ट्रीको काम सकेर रुजुको काम शुरु : प्राविको नतिजा यसैसाता निस्कने

    शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि...बाँकी

    भक्तपुरका चारवटै नगरपालिकामा कानुनी सहजकर्ता नियुक्त

    भक्तपुर जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले टेलिफोन गरेर जब कानुनी सहजकर्ताको नियुक्ती पत्र लिन जान सूचित गरे तव एक प्रतिस्पर्धी परीक्षार्थीले उनको कुरा पत्याइनन् । धिताललाई कतै गलत नम्बर पो डायल गरेँ कि भन्ने पनि...बाँकी

    मध्यपुरमा एक युवक मृत अवस्थामा फेला

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा...बाँकी

    भक्तपुरमा कस्तुरी तीज धमाका सम्पन्न,छमछमी नाचेर मात्र नभई सम्मान गरेर सकियो कार्यक्रम

    नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भक्तपुरमा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कस्तुरी फेसन एन्ड सलुनद्वारा आयोजित ‘कस्तुरी तीज धमाका’ शनिवार सम्पन्न भएको हो । भक्तपुर क्याम्पस नजिक एक...बाँकी

    बागीश्वरी स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत

    वागीश्वरी कलेज र वागीश्वरी माविका शिक्षकहरुको भेला सम्पन्न भएको छ । शनिबार शिक्षकहरुको विशेष भेला सम्पन्न भएको हो । विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको...बाँकी

    सानोठिमीस्थित परीक्षा बोर्डद्वारा नयाँ वार्षिक कार्यतालिका प्रस्तुत

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी