News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ऋषेश्वरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले खुलाए उपभोक्ता समितिबाट निर्माण गर्नुको रहस्य

    घटस्थापनाको अवसर पारेर भक्तपुरकाे लौकिवास्थित ऋषेश्वर महादेवको उद्घाटन समारोह आईतबार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले वरपरको सम्पदालाई जोगाउन स्थानीय आफै अघि सर्नुपर्ने कुरालाई जोड दिए । मन्तव्यकै क्रममा उनले नगरमा...बाँकी

    भक्तपुर नगरपालिकालाई राउटेको पनि कर चाहिएको छ : सांसद बस्नेत

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सामाजिक फासिवाद मान्य नहुने बताएका छन् । आइतवार सूर्यविनायक नगरपालिकाको सूवर्ण चौकस्थित इम्पेरियल बैंक्वेटमा योयो...बाँकी

    भक्तपुरमा भएको कार्यक्रममा ‘मानव सेवा आश्रम’ लाई यसकारण दिए प्रधानमन्त्रीले १ करोड

    भक्तपुरका स्थायी बासिन्दा समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले भक्तपुरमा शाखा बिस्तार गरेको ‘मानव सेवा आश्रम’ का लागि सरकारले १ करोड रुपियाँ सहयोग दिने उद्घोष गरेका छन् । कौशलटारमा आयोजित ‘मानव सेवा आश्रम’को भक्तपुर शाखा...बाँकी

    भक्तपुरमा नवरात्री मेला शुरु

    भक्तपुरमा नवरात्री मेला शुरु भएको छ । घटस्थापनाको दिनबाट शुरु हुने मेलाले यहाँको आकर्षण थप बढाएको छ । भक्तपुरका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला शुरु भएको हो । रातको समयमा यी शक्तिपीठहरुमा ठूलो मेला लाग्ने...बाँकी

    मध्यपुर थिमीका जनप्रतिनिधि प्रजापति रहेनन्

    मध्यपुर थिमी नगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य चन्द्र कृष्ण प्रजापतिकाे असमायिक निधन भएको छ । हृदयघातका कारण उनको असमायिक निधन भएकाे हो । शनिवार उपचारको लागि नर्भिक अस्पताल पुर्याइएका वडा सदस्य प्रजापतिलाई...बाँकी

    वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र...बाँकी

    सल्लाघारीस्थित १०८ रोपनी चौरमा भौतिक संरचना नबनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

    भक्तपुर नगरपालिका वडा नम्बर १ को सल्लाघारीस्थित १०८ रोपनी चौर उपयोगको विषयमा सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले निर्देशन दिएका छन् । नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त १०८ रोपनी चौरमा कुनै भौतिक संरचना नबनाउन सो...बाँकी

    नेकपा भक्तपुरका सचिव ढकालको पुस्तकमाथि परिचर्चा : ज्ञानको भण्डार भएको भनाई

    नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बारे परिचर्चा भएको छ । राजधानीमा बुधवार उक्त पुस्तकमाथि परिचर्चा भएको हो । मार्क्सबादी दृष्टिकोणले काठमाडौको नेपाल ल क्याम्पसको सभा...बाँकी

    भक्तपुरका सुनिलको दमदार प्रस्तुती : द भ्वाईस अफ नेपालका सबै निर्णायक दंग (हेर्नुस् के भने)

    शंकर,शिव हे महेश बोलको राग अहिर भैरव जब सिङ्गिङ्ग रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’मा गुञ्जियो तब निर्णायकहरुले आफूलाई थाम्न सकेनन् । रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’का सबै चारै जना निर्णायकहरुलाई जादूमय स्वरले तान्यो...बाँकी

    भक्तपुरको राजर्षि गुरुकूललाई उत्कृष्ट स्कूलको उपाधी

    भक्तपुरको सल्लाघारीस्थित विद्यालय राजर्षि गुरुकूल ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल- २०१९’ घोषित हुदै ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार- २०१९’ प्राप्त गर्न सफल भएको छ । एसियाका विभिन्न देशबीच भएको प्रतिस्पर्धामा राजर्षि गुरुकूलले यी उपाधी प्राप्त गरेको हो...बाँकी