भक्तपुरमा जिल्ला ब्यापी शारीरिक सुगठन सम्बन्धी प्रतियोगिता हुने भएको छ । शारीरिक सुगठन तथा फिट्नेस संघ भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रवार पत्रकार सम्मेलन मार्फत...बाँकी
bhaktapur भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस
देशभर फैलिएको डेंगु रोगका बिरामीहरु भक्तपुरमा पनि देखिएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचित प्रनिनिधिसभा सांसद महेश बस्नेत आफै लामखुट्टे मार्ने गन बोकेर बस्तीमा पसेका छन् । ३ दिनदेखि उनी लामखुट्टे मार्ने गन बोकेर बस्ती...बाँकी
bhaktapur surya binayak thimi सांसद महेश बस्नेत
महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् । जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो...बाँकी
surya binayak भक्तपुर सुर्यबिनायक
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संस्कृतिलाई प्रगतिशील ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । नेता बिजुक्छेँले नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्न सक्ने ढंगले प्रशिक्षित गर्नुपर्ने आवश्यक औल्याएका हुन् ।...बाँकी
bhaktapur bhaktapur municipality बिजुक्छें भक्तपुर नगरपालिका
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसर पारेर देशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । आइतवार विशेष कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छानिएका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको...बाँकी
bhaktapur मेधा माध्यमिक विद्यालय
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी
bhaktapur dp prachand डीपी ढकाल प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ शनिवार दिउँसो सार्वजनिक हुने भएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित पुस्तक नेकपाका अध्यक्ष...बाँकी
bhaktapur डीपी ढकाल
भक्तपुरमा घर प्लास्टर गर्ने क्रममा लडेर एक कामदारको ज्यान गएको छ भने अर्का कामदार गम्भीर घाइते भएका छन् । ज्यान जानेमा भारत घर भई हाल काभ्रेको बनेपा बस्दै आएका ५० वर्षीय राजु अन्सारी रहेका छन्...बाँकी
bhaktapur भक्तपुर
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर खाली रहेको प्रदेश सभामा हुने उप निर्वाचनमा जित्नेगरी अघि बढ्न भक्तपुर काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको...बाँकी
bhaktapur changu congress
भक्तपुर नगरपालिकाका प्रमुख समेत रहेका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको जिकिर गरेका छन् । नेमकिपा संख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग...बाँकी
bhaktapur nemakipa sunul prajapati नेमकिपा सच्चा कम्युनिष्ट पार्टी