News Portal

  • गृहपृष्ठ भक्तपुर, शिक्षा-प्रविधि, समाचार

    चाँगुनारायणमा नयाँ कलेज सञ्चालन : रोम्बस स्कूलको सफलतापछि अब रोम्बस कलेज पनि

    भक्तपुर, १८ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ कलेज सञ्चालनमा आएको छ । चाँगुनारायण- ७ कमलविनायकमा नयाँ कलेज संचालनमा आएको हो । विद्यालय शिक्षाको क्षेत्रमा योगदान गरिरहेका शिक्षाकर्मी मिलेर नयाँ कलेज संचालनमा ल्याएका हुन् ।रोम्बस...बाँकी

    हनुमन्ते पुलमा लूटपाट गरी फरार लुटेरा १० महिनापछि पक्राउ

    प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ...बाँकी

    भक्तपुर प्रहरीद्वारा २ हजार ९० लिटर घरेलु मदिरा नष्ट

    फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी

    ६ लेन सडकमा हरियाली अभियान शुरु : प्राणी उद्यानलाई पूर्णता दिने बन मन्त्रीको प्रतिवद्धता

    भक्तपुरको सूर्यविनायकदेखि मनोहरासम्मको सडकमा हरियाली प्रवर्द्धन अभियान आरम्भ भएको छ । उक्त ६ लेन सडकको बिच भागमा विरुवा र दुबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको हो । शनिवार हनुमन्ते नदी सफाई अभियानको ७५ औं...बाँकी

    मङ्सिर १४ मा फेरि चुनाव : भक्तपुरमा पनि हुने

    लामो समयदेखि जनप्रतिनिधि विहीन बनेका निर्वाचन क्षेत्रहरुमा उप निर्वाचन गर्ने मिति तय भएको छ । निर्वाचन आयोगको बैठकले उप निर्वाचन गर्ने मिति तय गरेको हो । निर्वाचन आयोगले ४ महिनाको अवधी राखेर उपनिर्वाचन गर्ने मिति...बाँकी

    सर्टिफिकेट बोकेर नेताको दैलो चहार्ने दिन अन्त्य गर्नुपर्छ : महेश बस्नेत

    पूर्वउद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा...बाँकी

    बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

    बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज शुक्रबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो...बाँकी

    सानोठिमीस्थित परीक्षा बोर्डले गर्यो ग्रेड वृद्धिको सूचना, सबैले नपाउने प्रावधान (सूचना सहित)

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । ग्रेड वृद्धिको परीक्षामा सामेल हुन...बाँकी

    चाँगु र गट्ठाघरको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    चाँगुनारायण नगरपालिका- ८ चरेलीमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधवार साझ ६ बजेको समयमा उक्त दुर्घटना भएको हो । कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नम्बरको को बोलेरो जीप...बाँकी

    एक्ला छोरा ८ कक्षामा अध्ययनरत सन्देशको रहस्यमय आत्महत्या : शोकमा डुब्यो गुन्डु गाउँ

    सूर्यविनायकको गुन्डुमा एक बालक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । १२ वर्षिय बालक आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । सूर्यबिनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षिय छोरा सन्देशले आत्महत्या गरेको बताइएको छ...बाँकी