भक्तपुरको सल्लाघारीस्थित तिनकुने ट्राफिक लाइटमा मंगलवार स्थिति तनावग्रस्त बन्न पुग्यो । ट्राफिक प्रहरीले एक यात्रुवाहक बसलाई कारवाही गर्न खोज्दा यात्रीले प्रतिरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । बा ५ ख १५४५ नम्बरको यात्रुबाहक बसले ढोका...बाँकी
surya binayak
भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका...बाँकी
bhaktapur education sano thimi
भक्तपुरस्थित दिब्येश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । उक्त आयोजनामा कार्यरत देउमान कडरियालाई घुस रकम सहित रंगेहात...बाँकी
bhaktapur sanothimi thimi
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ । आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा...बाँकी
bhaktapur bijukchhe sunil prajapati
मानिसको जीवनमा अति आवश्यक वस्तुमा पर्न आउँछ, लत्ताकपडा । चाहे जाडो होस् या गर्मी आफ्नो जीउ ढाक्न कपडा नभई हुँदैन । त्यही कपडा कसैले बोरामा कोचेर राखेका हुन्छन् त कोही भने कपडा नपाएर जाडोमा जाडोले...बाँकी
bhaktapur nagarkot
ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा सजाय पाएपछि फरार भएका ठिमीका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यपुर ठिमि नगरपालिका-१ बस्ने...बाँकी
भक्तपुर, १८ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ कलेज सञ्चालनमा आएको छ । चाँगुनारायण- ७ कमलविनायकमा नयाँ कलेज संचालनमा आएको हो । विद्यालय शिक्षाको क्षेत्रमा योगदान गरिरहेका शिक्षाकर्मी मिलेर नयाँ कलेज संचालनमा ल्याएका हुन् ।रोम्बस...बाँकी
changu
प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ...बाँकी
bhaktapur changu police
फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी
bhaktapur nepal police surya binayak
भक्तपुरको सूर्यविनायकदेखि मनोहरासम्मको सडकमा हरियाली प्रवर्द्धन अभियान आरम्भ भएको छ । उक्त ६ लेन सडकको बिच भागमा विरुवा र दुबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको हो । शनिवार हनुमन्ते नदी सफाई अभियानको ७५ औं...बाँकी
surya binayak