News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ । सरकार...बाँकी

    भवन उद्घाटन गर्न चाँगुनारायणका सवै सेवा ठप्प, आएनन् राष्ट्रपति पौडेल

    chagu bhawan

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न सेवा ठप्प पारेको छ । शुक्रवार नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्न सेवा ठप्प पारिएको हो । नगरपालिका र वडाले दिने सेवा मात्र होइन, भवन उद्घाटन गर्न स्वास्थ्य संस्था...बाँकी

    भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र...बाँकी

    प्रधानमन्त्री प्रचण्डले सिंहावलोकन गर्ने, जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उद्घोष

    press centre perisdada

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक वर्षे कार्यकालको सिंहावलोकन गर्ने भएका छन् । उनले गरिएका कामको सिंहालोकन गर्दै सरकार संचालनका नयाँ रणनीति र कार्ययोजना अघि बढाउने भएका हुन् । सोमबार प्रेस सेन्टर नेपालको केन्द्रीय...बाँकी

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको...बाँकी

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । भक्तपुरका स्थानीय सरकारलाई  जन उत्तरदायी बनाउन पार्टीले प्रतिपक्षीको भूमिका निभाउन पर्ने उनले निर्देशन दिएका...बाँकी

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको...बाँकी

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न...बाँकी

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको...बाँकी

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या भएपछि मंगलवार राती साढे ११ बजे  उनलाई शहीद...बाँकी