News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, समाज

    रामेछाप बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो

    रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५...बाँकी

    अर्थमन्त्रीले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको ओलीको आरोप

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर...बाँकी

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    ८०० वर्ष पुरानो भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर शिलान्यास

    भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज (बिहीबार) भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरेका छन् । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित सो मन्दिरको शिलान्यासमा प्रमुख प्रजापतिले नगरपालिकाकाले गरिरहेको सम्पदा...बाँकी

    ओली पक्षीय नेकपाको सातै प्रदेशमा संयोजक तोकिए

    काठमाडौं, ९ पुस । नेकपा ओली समूहका पार्टीको सातै प्रदेशमा संयोजक तोकिएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका संयोजक तोकेका हुन् । जस अनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा...बाँकी

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

    काठमाडौं, १५ संवाददाता । पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या...बाँकी

    क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाको पाठ….

    काठमाडौं, १५ मंसिर । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र...बाँकी

    उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न

    जनकपुर , ६ मंसिर । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई...बाँकी

    विश्वभर कोरोना संक्रमित ५ करोड ६७ लाख नाघ्योे

    एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ६७ लाख ५४ हजार ६ सय ६९ पुगेको हो । हालसम्म १३ लाख...बाँकी

    ओली भेट्न चिनियाँ राजदूत पुगिन् बालुवाटार

    काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार पुगेकी छिन् । राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत...बाँकी