News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    रास्वपाको राष्ट्रिय भेला असोजमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो । सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा...बाँकी

    गाम्चामा हराइरहेकी महिलाको शव फेला

    सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा स्थित चरखण्डी जंगलको खोल्सामा एक महिलाको शव फेला परेको छ । घटनास्थलमा शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक महिला ६० वर्षीया मिठु खत्री पौडेल...बाँकी

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको बैठकले हाल प्रचलित...बाँकी

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता नेता विपिको १ सय १ औं जन्म जयन्तीमा बृक्षारोपण गरिएको हो । सोमवार नेपाली कांग्रेस भक्तपुरले पार्टीको...बाँकी

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन्।राजदूत हाश्मीले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका...बाँकी

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र बनाउने कार्यमा संलग्नहरुले आइतबार यसलाई उत्सवकै रुपमा मनाइरहेका छन् । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा आयोजित विशेष...बाँकी

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला इन्चार्जसहितको प्रतिनिधि टोलीले नदी किनाराको...बाँकी

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र शान्तिका लागि साक्षरता “Promoting multilingual education: Literacy for mutual understanding and peace’ बहुभाषिक शिक्षा भनेको व्यक्तिलाई एकभन्दा बढी भाषामा शिक्षित गर्ने प्रक्रिया...बाँकी

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित द बिन्ज एण्ड बाइट्ज क्याफेमा आयोजित काब्यिक शृङ्खलामा उनीहरूले आफ्ना पाँच-पाँच कविता सुनाएका हुन् । भर्खरै डोरम्याट कविता सञ्चनसहित प्रकाशन...बाँकी

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् । शनिबार एक समारोह बीच उनले समितिका संयोजक...बाँकी