News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनापछि फरार जेठा छोरा मिलन आचार्यले मंगलबार आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । खोटाङको रुपाकोट मजुवागढी- १...बाँकी

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि छलफल समेत भएको छ । द्विपक्षीय व्यापार,...बाँकी

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयमा उनी स्वास्थ्य सचिव पदमा नियुक्त हुने भएकी हुन् । संघीय सरकार मातहत ११ औं तहकी कर्मचारी...बाँकी

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको छ । उनका पिता बालचन्द्र शर्माको ८९ वर्षको उमेरमा निधन भएको हो । शनिबार अन्त्येष्टि पछि बाग्लुङको बुर्तीबाङस्थित निवासमा तेह्र...बाँकी

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै...बाँकी

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा ९ स्थित मदरल्याण्ड स्कुलले गत वर्ष बाट शुरु गरेको मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड टाइटल प्रतियोगिता सिजन २...बाँकी

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली झैँ आकर्षक र जीवित संग्राहलयको रुपमा सजिएको छ । भक्तपुर नगरपालिकाले २५ वर्षपछि आयोजना गरेको महोत्सव हेर्न दैनिक १ लाख...बाँकी

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको हो । सूर्यविनायक नगर प्याब्सनको तेस्रो अधिवेशनबाट अध्यक्षमा विनोद काफ्ले निर्वाचित...बाँकी

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह...बाँकी

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा  ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो। नगदसहित...बाँकी