News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    घरबेटी महिलालाई जबर्जस्ती गरेको आरोपमा एक डेरावाल पक्राउ

    काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ...बाँकी

    ‘बिए’ लाई ४ वर्षे बनाउने निर्णय

    त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो ।...बाँकी

    गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी

    शिक्षक समेत रंगेहात पक्राउ

    घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्। माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।...बाँकी

    माछा मार्ने जालमा आफै परेपछि गयो शिक्षकसहित २ को ज्यान

    स्याङ्जा, २८ साउन । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न गएका २ जनाको जालमा परि ज्यान गएको छ । माछा मार्न गएका उनीहरुको जालमा परि डुबेर ज्यान गएको हो । ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर...बाँकी

    प्रचण्डको बदनाम गर्नेहरुलाई कारवाहीको माग

    काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र...बाँकी

    बार्बाडोसले ७० हजार डलरमा किनेको सन्दिपलाई अमेरिकाले भिषा दिएन : स्तब्ध भए सन्दिप

    अपडेट : चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । दुतावासले भिसा अस्वीकार गरेको तीन घन्टामै फेरि बोलाएर भिसा प्रदान गरेको हो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट...बाँकी

    महानगरीय प्रहरी परिसर भक्तपुरले शुरु गर्यो विद्युतीय हाजिरी

    महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युतीय हाजिरी शुरु गरेको छ । मंगलवारबाट परिसरमा प्रविधिमैत्री विद्युतीय हाजिरी शुरु भएको हो । परिसरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलवार विद्युतीय यन्त्रमा विद्युतीय हस्ताक्षर गर्दै विद्युतीय हाजिरीको शुभारम्भ...बाँकी

    भावी प्रधानमन्त्रीबारे प्रधानमन्त्री ओली निकट मानिने सांसद बस्नेतले गरे नयाँ खुलासा

    प्रधानमन्त्री केपी ओली निकट मानिने नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद महेश बस्नेतले सम्भावित प्रधानमन्त्रीबारे नयाँ खुलासा गरेका छन् । सांसद बस्नेतले नेकपाका प्रभावशाली नेता बामदेव गौतम प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् । पत्रकार ऋषि धमलाको...बाँकी

    भक्तपुरमा अन्तराष्ट्रिय युवा दिवस मनाइयो,युवा वर्ग सदैव गरिखाने वर्गको सिपाही बन्नु पर्नेमा जोड

    ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रुपमा मनाइने १२ अगस्टलाई सोमबार देशभर बिबिध कार्यक्रम गरी मानाइएको छ । यसैबीच भक्तपुरको भक्तपुर नगरपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएको छ । सोमबार नगरपालिकाको सभा हलमा...बाँकी