नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष...बाँकी
जनस्वास्थ्य कार्यालय भक्तपुरले समुदायको लापरवाहीले जिल्लामा डेंगु रोगको जोखिम बढेको जिकिर गरेको छ । निर्माण कार्यका लागि टोलमा समिति बन्ने तर सरसफाइमा भने पर्याप्त ध्यान नदिने कार्यालयको गुनासो छ । डेंगुबारे नबुझ्नेले भन्दा बुझ्नेहरुले नै...बाँकी
bhaktapur Bhaktapur online bhaktapurpost सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाएका छन् । जिल्ला पार्टीको नेतृत्वमा हजारौं सर्वसाधारण सरकारलाई खबरदारी गर्न काठमाडौं जाने उनको भनाइ छ ।...बाँकी
bhaktapur bhaktapurpost अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास (५०) किलो स्थित अरनिको राजमार्ग सडक खण्ड सुचारु भएको हो । माथिबाट सुख्खा पहिरो आई बाटो दुई तर्फी नै अवरोध...बाँकी
सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले उनलाई रड प्रहार गरी घाइते बनाएको हो । काठमाडौंको जोरपाटीस्थित निवास नजिकै रड प्रहार गरिएपछि उनी गम्भीर घाइते भएका छन्...बाँकी
pUNYA GAUTAM नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो । शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि उद्धारमा जाँदा...बाँकी
bhaktapur news bhaktapurpost chagu Chagunarayan kharipati नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान करिब सवा ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई नख्खु खोलाले बगाएको छ । प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र पाकिस्तानका समकक्षी शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री शहबाजसँग भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय र...बाँकी
आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, हर्षण योग, तैतल करण ।...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बिहीवार साँझ मध्यपुर थिमि नगर समितिको आयोजनामा दीप प्रज्जलन गरिएको हो । वडा नम्बर ४ स्थित दुई पोखरीमा दीप...बाँकी
madhyapur thimi thimi