स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes chagu Chagunarayan madhyapur thimi municipality rafat surya binayak चागुँनारायण भक्तपुर
भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १०...बाँकी
bhaktapur भक्तपुर
सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले आशिष पौडेलको...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ, भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय...बाँकी
bhaktapur bhaktapurpost चागुँनारायण भक्तपुर
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । अभिमुखीकरण...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost भक्तपुर
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका...बाँकी
bhaktapur surya binayak municipality भक्तपुर मेयर बासुदेव थापा सूर्यविनायक नगरपालिका
राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost भक्तपुर
नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर आयोजना गर्ने भएको छ । भोलि शनिबार भक्तपुर नगरपालिका-९ स्थित सूर्यमढीमा नि:शुल्क दन्त शिविर चल्ने भएको हो । ३ दशक...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालले जिल्लान्तर बसाइसराईले समस्या निम्त्याएको भन्दै सो कुरा बताएका हुन्...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurpost bhaktapurtimes nemakipa prem suwal rafat sambahak नेमकिपा प्रेम सुवाल भक्तपुर
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost Editor : Ghimire Sanjeep ‘Shuvchintak’ sanjeep ghimire भक्तपुर