News Portal

  • गृहपृष्ठ # सूर्यविनायक

    श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान,देशेमरु र कसपाल छुटे

    लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट सजाय भएपछि फरार भएका धन भन्ने दिपक श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान भएका छन् । सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका वडा नं ९ भोटसिपा घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा...बाँकी

    ५ दिन कैद र जरिवाना फैसला भएपछि फरार सल्लाघारीका प्रधानाङ्ग पक्राउ

    बैंकिङ कसुर मुद्धामा ५ दिन कैद र करिब ७ लाख जरिवाना फैसला भएका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै प्रधानाङ्गलाइ कारागार चलान गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ५ घर...बाँकी

    नेकपाकाे बिबादलाई बिर्सदै भक्तपुरका युवा तथा विद्यार्थीकाे संयुक्त रक्तदान सम्पन्न

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ र बाढीपीडितका बिरामीलाई...बाँकी

    गोराजु पक्राउ लगत्तै जेल चलान

    बैंकिङ कसुर मुद्दामा सजाए पाए पनि फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । उनलाइ भक्तपुर प्रहरीले ३ महिनापछि मंगलबार पक्राउ गर्न सफल भएकाे हाे । पक्राउ पर्नेमा सूर्यविनायक ५ का भुपेन्द्र गोराजु रहेका छन्...बाँकी

    आपतकालिन अवस्थामा भक्तपुरका यी २२ एम्बुलेन्सका नम्बरमा सम्पर्क गरौँ

    अत्यावश्यक अवस्थामा अस्पताल जानुपरे वा अरुलाई लानुपरे यो बेला एम्बुलेन्स चालकको सम्पर्क नम्बर नभई नहुने कुरा हाे । आपतकालिन अवस्थामा अस्पताल सम्म पुग्न भक्तपुरमा २२ एम्बुलेन्स रहेका छन् जसमध्ये ४ वटा एम्बुलेन्सलाई कोरोना विशेष एम्बुलेन्स...बाँकी

    बालकोटस्थित परेलीमा सिलबन्दी

    सूर्यविनायक ३ बालकोट स्थित ‘परेली आर्युबेद हाउस’ मा सिलबन्दी गरिएको छ । गैरकानुनी रुपले कस्मेटिक बस्तुहरुको उत्पादन गरेको अभियोगमा परेलीमा सिलबन्दी गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण प्र. बिष्ट र औषधि...बाँकी

    सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी

    गुण्डूका मनकारी कार्की जसले गरे निजी कारले बिरामी बोक्ने घोषणा

    विश्वब्यापी महामारीकोरुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)मा रहेका बेला जनस्तरबाट समेत सेवाको घोषणा हुँदै आएका समाचारहरु आइरहेका छन् ।यसैक्रममा सूर्यविनायक ७ गुण्डूका एक युवाले आफ्नो सवारीलाई बिरामी बोक्न प्रयोग गर्ने...बाँकी

    जगातीमा लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान

    अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै  रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी

    कोरोनाको कारण मानिस मरिरहेको अडियो पोस्ट गर्ने बिबेक भक्तपुरबाट पक्राउ

    कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले...बाँकी