News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी

    पत्रकार महासंघ भक्तपुरका सल्लाहकार भुजुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्व अध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार  दिउँसो उपचारका क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखि...बाँकी

    भक्तपुरको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार : शिक्षामा सर्वाधिक, विद्यालय कर्मचारीलाई राहत

    budget bhaktapur

    भक्तपुर नगरपालिकाले आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभामा आइतवार उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्...बाँकी

    माओवादी केन्द्र भक्तपुरका अगुवा नेताकार्यकर्तालाई अर्थतन्त्रबारे अभिमुखीकरण

    नेकपा(माओवादी केन्द्र) मा आवद्ध भक्तपुरका अगुवा नेताकार्यकर्तालाई विश्व अर्थतन्त्र र देशको आर्थिक अवस्थाबारे अभिमुखीकरण गरिएको छ । नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी अर्थतन्त्रबारे अवगत गराएको हो । उक्त अवसरमा बागमती प्रदेश...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वयम्सेवक शिक्षक र व्यवहारिक विषयको व्यवस्था

    आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी

    जनस्तरमा सम्बन्ध बनाउन सफल सशस्त्रका भक्तपुर प्रमुख रावतको बिदाई

    सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् ।  नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ ।   ...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी