निषेधाज्ञाको बाबजुद ललितपुरको मच्छिन्द्रनाथको रथ जात्रा शुरु गरिएको छ । लामो समयदेखि रोकिएको जात्रा शुरु भएको हो । प्रहरी प्रशासनले जात्रामा रोक लगाउन प्रयास गरेको भएपनि सकेको छैन ।बिहीबार बिहानै देखि पुल्चोकस्थित रथ तान्न सयौंको...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित बालबालिकाहरुको न्यायमा पहुँच पुग्न नसकेको पाइएको छ । मानव बेचविखन विरुद्ध चौधौं राष्ट्रिय दिवस, २०७७ भदौ २०को सन्दर्भमा बुधवार सार्वजनिक गरिएको ‘मानव बेचविखन तथा यौन शोषण प्रभावित बालिकाहरुको न्यायमा...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी
bhaktapur bhaktapurnews bhaktapurpost changu humkala pande nagarkot surya binayak thimi आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapur.thimi bhaktapurnews bhaktapurpost changu surya binayak भक्तपुर गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना...बाँकी
Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost changu narayan nagarkot thimi भक्तपुर पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurnews bhaktapurpost भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी
bhaktapur bhaktapur hospital Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost changu kharipati milan suwal भक्तपुर अस्पताल भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost madhyapur thimi thimi भक्तपुर सरकारका प्रवक्ताले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती दिने विषयमा हल्का टिप्पणी गरेका छन् । अर्थ तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा हल्का टिप्पणी गरेका हुन्...बाँकी
bhaktapurnews bhaktapurpost