News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट...बाँकी

    आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने

    changu narayan than

    भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो । यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष...बाँकी

    जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    bijesh awal

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप...बाँकी

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना नदिएको बताएका छन् । सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको...बाँकी

    सरकारको प्राथमिकतामा सार्वजनिक यातायात, भक्तपुर-काठमाडौ द्रुत बस सेवा शुरु

    सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री...बाँकी

    संसदमा पहिलोपटक सुनिए सांसद थापा, राज्यका तीनै अंग बिरामी भएकोप्रति चिन्ता व्यक्त

    प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी

    भक्तपुरका पोखरी चिनाउन पदयात्रा

    भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा गरिएको छ । “भक्तपुरका  पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ” भन्ने नाराका साथ शनिबार पदयात्रा गरिएको हो । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न...बाँकी

    राष्ट्रिय अनुसन्धानको भक्तपुर प्रमुखमा पुन: तिमल्सिना

    राष्ट्रिय अनुसन्धान विभागको भक्तपुर जिल्ला स्थित कार्यालय प्रमुख फेरिएका छन् । प्रकाश आचार्यलाई पालो दिएर विभाग पुगेका उप अनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिना पुन: भक्तपुर प्रमुख भएका हुन् । सोमबार उनले जिल्ला प्रशासन कार्यालयस्थित कार्यकक्षमा पुगी...बाँकी

    बालकोटबाट नियन्त्रित लागूऔषध सहित तामाङ्ग पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी