स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes chagu Chagunarayan madhyapur thimi municipality rafat surya binayak चागुँनारायण भक्तपुर
एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा...बाँकी
bhaktapur chagu Chagunarayan
नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो । शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि उद्धारमा जाँदा...बाँकी
bhaktapur news bhaktapurpost chagu Chagunarayan kharipati
‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा गत वर्षदेखि संचालित अभियान यो वर्ष पनि निरन्तर चलेको हो । वर्षायाममा मात्र विरुवा रोप्ने...बाँकी
chagu Chagunarayan changu changunarayan city avocardo city चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा...बाँकी
bhaktapur chagu Chagunarayan
भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र ट्राफिक प्रहरीले छुट्टा छुट्टै प्रदर्शनी गरेका हुन् । सशस्त्र प्रहरी बलको नं. २२ गणले दुवाकोटस्थित आफ्नो मुख्यालयमा ‘मौसमी प्रकोप प्रतिकार्य...बाँकी
apf armed police force chagu Chagunarayan duwakot
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान...बाँकी
chagu Chagunarayan changu narayan चाँगुनारायण
१३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक युवक पक्राउ परेका छन् । चाँगुनारायणको झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत...बाँकी
chagu Chagunarayan चागुनारायण
कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी
chagu Chagunarayan duwakot
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी
chagu Chagunarayan changu narayan tathali चाँगुनारायण नगरपालिका