News Portal

  • गृहपृष्ठ # changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाडो सिटीका अभियन्ता उत्साहित,थप सामाजिक अभियान चलाउने उद्घोष

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा...बाँकी

    सशस्त्र प्रहरी गणलाई ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले उपलब्ध गरायो विरुवा

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले भक्तपुरको चाँगुनारायण १ दुवाकोटस्थित सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई एभोकाडो लगायतका विरुवा उपलब्ध गराएको छ । अभियानमा ऐक्यबद्धता जनाउदै गणपति दिनेश महतले बिरुवा रोप्ने प्रस्ताव गरेपछि अभियानले विरुवा उपलब्ध...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानमा विद्यार्थीको ऐक्यवद्धता, भक्तपुर क्याम्पसमा एभोकाडो

    भक्तपुरको चाँगुनारायण नगरलाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानप्रति विद्यार्थीहरुले ऐक्यवद्धता प्रकट गरेका छन् । अखिल (क्रान्तिकारी) को अगुवाइमा आइतवार भक्तपुर क्याम्पस परिसरमा एभोकाडोका विरुवा रोप्दै विद्यार्थीहरुले अभियानप्रति ऐक्यवद्धता प्रकट...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत सुडालमा बाडियो बिरुवा

    changu

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत पाचौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै पाचौं कार्यक्रम सम्पन्न भएको हो । शनिवार चाँगुनारायण...बाँकी

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्नेछन् झुल्दै एबोकाडो

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान अन्तर्गत मंगलवार बिहान ताथलीमा विरुवा वितरण हुने

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ अन्तर्गत एक घर दुई विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको छ । अभियान शुरु भएको एक सातामै अभियानले उल्लेखनीय प्रगती गरेको हो । यसैबीच चाँगुनारायण नगरपालिकाको...बाँकी