News Portal

  • गृहपृष्ठ # madhyapur thimi

    मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    shashi shreshtha

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो । भूमि, व्यवस्था, सहकारी तथा...बाँकी

    बल्ल ब्युँझिदै एमाले : एमसीसीबारे अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने

    प्रतिनिधि सभाबाट पारित भइसकेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले रोयल ब्याङ्क्वेट तीनकुनेमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्ने भएको...बाँकी

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ सहित ४ जनाको मृत्यु

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा...बाँकी

    भक्तपुर वाइसिएलले आइतवार रक्तदान गर्ने

    ycl bhaktapur

    २७ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुर वाइसिएलले रक्तदान गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर जिल्ला शाखाले आइतवार रक्तदान कार्यक्रमको तयारी गरेको हो । पार्टीद्वारा...बाँकी

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की आएका छन् । कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । कार्की नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति...बाँकी

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा भक्तपुर युनाइटेड लिग च्याम्पियन बनेको हो ।                     ...बाँकी

    ट्याटु खोपाउन पालो कुरिरहेका ३३ वर्षीय युवकको निधन

    ट्याटु खोपाउन पालो कुरिरहेको अवस्थामा बेहोस भएका एक युवकको ज्यान गएको छ । उनी मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थली घर भई कोटेश्वर बस्ने बिराज खड्का भएको प्रहरीले बताएको हो । बुधवार राति साढे नौं...बाँकी

    मध्यपुरमा भईरहेको भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम

    भक्तपुरको मध्यपुर थिमिमा भईरहेको २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम भएको छ । नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका हुन् । गणेशले सिनियर पुरुष ५५...बाँकी

    भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले पत्रकार बाबुकाजी साछेँ श्रेष्ठलाई पुरस्कृत गरेको छ । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । शुक्रवार मध्यपुरथिमिको...बाँकी

    फेसबुक ह्याक गरी अनलाइन ठगी गरेको अभियोगमा गठ्ठाघरका पाठक पक्राउ

    फेसबुक आईडि ह्याक गरी बिभिन्न बहाना बनाइ अनलाइन ठगी गर्नेगरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति मोरङ मंगलबारे स्थायी घर भइ भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षिय किरण पाठक रहेका छन्...बाँकी