News Portal

  • गृहपृष्ठ # makwanpur

    गाँजासहित मकवानपुरका एक वडाध्यक्ष पक्राउ

    मकवानपुरका एक वडाध्यक्ष पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष गाँजासहित पक्राउ परेका हुन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरो...बाँकी