News Portal

  • गृहपृष्ठ # nagarakot

    नगरकोट सडकको नालीबेली : ९ वर्ष सम्म नबनेको स्थानीयको गुनासो, उपप्रधानमन्त्री भए भावुक

    ९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले...बाँकी

    नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    janardan sharma

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो । उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    रहेनन् त्रिशूलडाँडाका अघोरी फलाहारी कालीनाथ बाबा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित मूल्कोटगढी,महाँकाल त्रिशूलडाँडामा आश्रम खडा गरी बस्दै आएका अघोरी कालिनाथ बाबाको देहान्त भएको छ । शनिवार उनको देहान्त भएको हो । फल मात्र आहार गर्ने फलाहारी बाबाको रुपमा पनि परिचित...बाँकी

    भक्तपुरमा वर्षा, नगरकोटमा हिउँ

    मौसममा बदली भइ भक्तपुरमा वर्षा भएको छ । असिना पानी सहितको वर्षापछि चिसो बढेको छ । शनिबार बिहानैदेखि घाम  देखिएको छैन ।                           ...बाँकी

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    गृहले करिब २ हजार कर्मचारी माग्दा ५० हजारको आवेदन : यस्तो छ भक्तपुरको अवस्था

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने विज्ञापनमा ब्यापक आवेदन परेको छ । विभागद्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत माग गरिएको १९ सय ८९ जनाका...बाँकी

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी