News Portal

  • गृहपृष्ठ # nepal police

    भक्तपुरको सैनिक स्कूलले जित्यो आइजीपी रनिङ ट्रफी

    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को उपाधी भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय स्कूलले जितेको छ । शुक्रवार सम्पन्न अन्तिम खेलमा सर्बोत्कृष्ट हुँदै सल्लाघारीस्थित सैनिक स्कूलले उपाधी जितेको हो । फाइनल खेलमा सैनिक आवासीय स्कूल भक्तपुरले...बाँकी

    अपराध न्यूनीकरणमा नागरिक सहयोग अपरिहार्य : एआइजी दिपक थापा

    dipak thapa police

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्ष(एआइजी) दिपक थापाले नागरिकको सहयोग बिना प्रहरी अधुरो हुने बताएका छन् । प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक सहयोग अपरिहार्य रहेको बताएका हुन्...बाँकी

    फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ३२ पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई...बाँकी

    प्रहरीले समात्यो साढे ६ किलो सुन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका...बाँकी

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य...बाँकी

    आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु

    कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लम्कीचुहा...बाँकी

    काठमाडौंमै नक्कली नोट : एक पक्राउ

    काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई सुरक्षा थ्रेट : पाए पिएसओ सुविधा

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका नेता एवं नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पाएका छन् । सरकारले पिएसओ फिर्ता लगेको एक सातामै पूर्वमन्त्री बस्नेतले पुन: सो सुविधा पाएका हुन् । संसदको...बाँकी

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

    प्रहरी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता सम्बन्धी कार्य आदेश जारी

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने प्रष्ट पारेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान...बाँकी