News Portal

  • गृहपृष्ठ # prachanda

    सरकारको नीति तथा कार्यक्रमले जगायो आश : हेर्नुस् पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत...बाँकी

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी

    नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण आज

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ । नवनियुक्त प्रधानमन्त्रीसहित...बाँकी

    बालकोटमा चार दलबीच छलफल सुरु

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका...बाँकी

    नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, होला त सहमति ?

    आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले...बाँकी

    सरकार गठनको केन्द्रमा माओवादी

    नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको...बाँकी

    माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन...बाँकी

    निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि २०७९ को आवधिक निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको बताएका छन् ।...बाँकी

    गोरखा २ मा प्रचण्डको अग्रता कायमै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायमै राखेका छन् । प्रचण्ड ४ हजार ८ सय ३२ मतसहित अगाडि परेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार...बाँकी

    देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता...बाँकी