News Portal

  • गृहपृष्ठ # Prime Minister

    देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेका सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोकुरा बताएका हुन् । उनले...बाँकी

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले...बाँकी

    कार्यसम्पादन सम्झौता गर्दै मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो क्याविनेटका मन्त्रीहरुको कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को...बाँकी

    मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय

    नयाँ सरकारमा राखेका प्रधानमन्त्री र मन्त्रीहरूले चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब भएका छन् । अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी...बाँकी