जम्मु-कश्मिरको वायु नेपालतिर, वर्षा र हिमपात हुने सम्भावना

भारतको जम्मु-कश्मिरमा विकसित पश्चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का...बाँकी