News Portal

  • गृहपृष्ठ # sarlahi

    आर्थिक वर्षको चौमासिक सकिँदा समेत आएन नीति तथा कार्यक्रम र बजेट

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका...बाँकी

    सर्लाहीमा राजमार्गको छेउमै छेदन गरिएको शिर फेला

    सर्लाहीको हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गनजिक शिर छेदन गरि फालिएको अबस्थामा एक युवकको शिर फेला परेको छ । बिहिबार बिहान करिब ७ बजेको समयमा लखनदेही नदीमा शरीरबाट अलग गरि फालिएको अबस्थामा युवकको शिर फेला परेको...बाँकी

    सुत्केरी भागेपछि ओसीएमसीमा राखेर शिशुको हेरचाह

    सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । सुत्केरी आमा शिशु जन्माएर फरार भएपछि उनीहरुले शिशुको हेरचाहा गरिरहेका हुन् । सोमबार दिउँसो अस्पतालमा भर्ना ती गर्भवती महिलाले अस्पतालको...बाँकी

    सर्लाही क्षेत्र नं ३ मा माओवादी केन्द्रकाे अग्रता

    प्रतिनिधिसभा सदस्यकाे लागि सर्लाही क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएकाे छ । गाेलाकारभित्रकाे हँसिया र हथाैडा चिन्ह रहेकाे साे पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारले ६३५ मत लिएका छन् । उनका निकतम प्रतिद्वन्द्वी...बाँकी

    नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना पोजेटिभ भएको पुष्टि

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि...बाँकी

    कागजपत्र बनाउंदै जग्गा बेच्दै

    सर्लाहीको उत्तर–पूर्वी भेगमा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण गरिरहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा सो कार्य भई रहेको हो । केहि वर्षयता सिसौले भरिएको चौर थियो तर अहिले मानव बस्ती बन्दै...बाँकी

    प्रहरी चौकीमा कार्यरत दुई प्रहरी पक्राउ

    सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो । भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान...बाँकी

    सर्लाही जिल्लाको लालबन्दीमा सवैभन्दा बढी बजेट : हेर्नुस् कस्को कति

    सरकारले ७ सय ५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । मंगलवार केन्द्रिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन भएको हो । आगामी आर्थिक...बाँकी

    बसमा राखेर लैजादैगर्दा ६० केजी गाजा हरिवनबाट बरामद,सिन्धुलीका ३ समातिए

    सर्लाहीको हरिवनमा एक यात्रुवाहक वसबाट प्रहरीले ६० केजी लागू औषध गाँजा बरामद गरेको छ । बुधबार बिहान सिन्धुलीको क्यानेश्वर हुँदै सर्लाहीको हरिवन तर्फ यात्रु लिएर आईरहेको बा२ख ४५३१ नम्बरको यात्रुवाहक वसको डिक्की र वस भित्रबाट...बाँकी