News Portal

  • गृहपृष्ठ # suryabinayak

    बिद्यालयबाट फर्केको ६ बर्षे बालकलाई बाघले खाएपछि पुरै गुन्डु गाउँ नै शोकमा डुब्यो

    गएराती बाघको आक्रमणबाट ६ बर्षे बालकको दुखद मृत्यु भएको छ । सुर्यविनायक नगरपालिका-७ गुन्डु खहरेका सुनिल तामाङको ६ बर्षिय छोरा सिरिश तामाङको बाघको आक्रमणमा परि दुखद मृत्यु भएको हो । साेमवार (सच्याइएकाे) साँझ बिद्यालयबाट घर फर्केका...बाँकी

    आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रेष्ठ जेल चलान

    आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमतीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक...बाँकी

    सृजनानगरमा सडक दुर्घटनामा परि दोलखाका बस्नेतको देहान्त

    सिर्जनानगरमा गएराति भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेका छन । बिहीवार राती ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ...बाँकी

    कार्यक्रम सकिएपछि पुगे प्रमुख अतिथि बनेका माननीय महेश बस्नेत

    भक्तपुर, ३० पुस । युवा नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य बनेपछि निकै व्यस्त बनेका छन । उम्मेदवार भएका बेला कार्यक्रम खोजीखोजी जाने बस्नेत सांसद बनेपछि भने समय दिएर पनि नजाने , ढिला जाने त्यसैगरी आफ्नो...बाँकी