बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर

बामपन्थी वुद्धिजीवी तथा विश्लेषक बासु मिश्रले एमसीसी समर्थकहरुले यी १४ प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् ।उनले यी १४ प्रश्नको जवाफ पाएमा आफू सहमत भएर एमसीसीकै समर्थनमा उत्रने समेत बताएका छन् । के हुन् त मिश्रका १४ प्रश्न १ -४०० के भी को बिद्युत प्रसारण लाइनको आबस्यकता किन पर्यो, जबकी हामिसँग त्यति बिद्युत उत्पादन नै भएको छैन र आफैलाई आबस्यक पर्ने बिद्युत त उत्पादन भएको छैन भने तत्काल निर्यातको कुरा कसरि आयो ? २ -परियोजनाको छनौट हाम्रो आबस्यकता अनुसार हुने कि दाताले तिमीहरुको लागि यो गर्नु जरुरी छ भनेर हामीसँगको सल्लाह बेगर नै उनीहरुले मनोमानी ढंगले परियोजना चयन गर्ने हो ? ३-सडक संजाल बिस्तार गर्ने भनेको के हो ? भैरहेको सडकहरुको स्तरोन्नति हो कि, नयाँ सडकको निर्माण हो ? दुवै अवस्थामा यसको प्रारम्भिक अध्ययन र सर्वेक्षण कहाँ भएको छ र भोलीदेखि नै सडकको काम शुरु हुने झैं गरी अनुदान दिन र लिन हतार गरिदैछ ? ४- काठमाडौँबाट सबैभन्दा नजिकको भारतीय सिमानाको … Continue reading बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर