जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)
(कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले टेलिफोनमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । ) कोरोनो भाइरस (कोभिड१९) को रोकथाम र नियन्त्रणको लागि आदेश गरिएको बन्दाबन्दी (लकडाउन) को अवस्था भक्तपुरमा कस्तो रहेको छ ? अवज्ञा गर्नेलाई कस्ता कारवाही भएका छन् ? सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गरेको आह्वानलाई भक्तपुरवासीले आत्मसाथ गर्नुभएको छ । पाचौं दिनसम्म आइपुग्दा यो अझ प्रभावकारी पाइएको छ । समग्रमा भक्तपुरका ९० प्रतिसत बढी मानिसहरुले सरकारी आदेशको पालना गर्नुभएको छ । पूर्व जाने बाटो परेकाले राजमार्गमा मोबिलिटी देखिए पनि उहाँहरु पास लिएरै जानुभएको देखिन्छ । आफूलाई स्थानीय भन्दै बिनाकाममा हिड्नेहरुलाई हामीले सचेत गराउने, सवारी साधन नियन्त्रणमा लिने जस्ता कारवाही गर्दै आएका छौं । मूख्यत: हाम्रो कारवाही भन्दा ठूलो सामाजिक कारवाही हो । जथाभावी हिड्नेलाई समाजले नै कारवाही … Continue reading जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed