सम्पादकीय : आइसोलेसन सेन्टरको विरोध बन्द गरौँ,भक्तपुरले शरणलाई मरण दिएको इतिहास छैन
बिक्रम सम्बत १८२६ कात्तिक सम्म भक्तपुर बेग्लै राज्य थियो । सोही वर्ष मङ्सिर १ गते यो तत्कालिन गोर्खा राज्यको एकीकरणमा परेको थियो । गोर्खाली राजा पृथ्वी नारायण शाहले भक्तपुरका तत्कालिन राजा रणजीत मल्ल आफ्नै मित...बाँकी