News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकी छन् । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि...बाँकी

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने भएको छ । माघमा हुने केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाले अधिवेशनको मिति तय गरेको हो । प्रेस सेन्टरको भक्तपुरमा पालिका...बाँकी

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ । ६१ वर्षको उमेरमा शनिबार उनको असामयिक निधन भएको हो । चवाल १४ वर्षकै उमेर देखि नेमकिपाको विद्यार्थी संगठनमा आवद्ध...बाँकी

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक, खुला र प्राविधिक...बाँकी

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनापछि फरार जेठा छोरा मिलन आचार्यले मंगलबार आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । खोटाङको रुपाकोट मजुवागढी- १...बाँकी

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयमा उनी स्वास्थ्य सचिव पदमा नियुक्त हुने भएकी हुन् । संघीय सरकार मातहत ११ औं तहकी कर्मचारी...बाँकी

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा ९ स्थित मदरल्याण्ड स्कुलले गत वर्ष बाट शुरु गरेको मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड टाइटल प्रतियोगिता सिजन २...बाँकी

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली झैँ आकर्षक र जीवित संग्राहलयको रुपमा सजिएको छ । भक्तपुर नगरपालिकाले २५ वर्षपछि आयोजना गरेको महोत्सव हेर्न दैनिक १ लाख...बाँकी

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी