News Portal

  • गृहपृष्ठ # bhaktapur news

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियान एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको...बाँकी

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका...बाँकी

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि आजकै दिन जिल्ला शाखाले मान्यता पाएको थियो । पत्रकार रमेश खड्का नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संस्थापक अध्यक्ष हुन्...बाँकी

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकी छन् । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि...बाँकी

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ । ६१ वर्षको उमेरमा शनिबार उनको असामयिक निधन भएको हो । चवाल १४ वर्षकै उमेर देखि नेमकिपाको विद्यार्थी संगठनमा आवद्ध...बाँकी

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनापछि फरार जेठा छोरा मिलन आचार्यले मंगलबार आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । खोटाङको रुपाकोट मजुवागढी- १...बाँकी

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ । नेपाल प्रेस सोसाइटीमा बिहीबार...बाँकी

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी