News Portal

  • गृहपृष्ठ # bhaktapur news

    भक्तपुरमा शुक्रवार वाइसिएलले ‘घिन्ताङ्ग घिसी ट्वाक्क’ प्रदर्शन गर्ने

    गाईजात्रामा दुई लठ्ठी जुधाएर गरिने खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्कप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पनि आकर्षण बढेको छ । यसै आकर्षणका कारण माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर...बाँकी

    गठ्ठाघर दुर्घटना : फरार ट्रक चालक सर्लाहीका सतेन्द्र समातिए

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी

    नयाँ थिमिमा टिपरको ठक्करबाट २१ वर्षीय युवकको निधन

    भक्तपुरको छ लेन सडक अन्तर्गत नयाँ थिमिमा टिपरको ठक्कर बाट २१ वर्षीय युवकको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा काभ्रेको मन्डनदेउपुर-१ घर भै हाल  भक्तपुरको कमलबिनायक बस्दै आएका युवक सुभाष तामाङ रहेका छन् ।...बाँकी

    जेष्ठ नागरिकका लागि नि:शुल्क ‘स्वास्थ्य सेवा डेस्क’ शुरु गरेका छौं – सिडिओ श्रेष्ठ

    जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी(सिडिओ) रोशनी कुमारी श्रेष्ठले कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका लागि निशुल्क ‘स्वास्थ्य सेवा कक्ष’ संचालनमा ल्याएको जानकारी गराएकी छन् । आइतवार देखि कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिकका...बाँकी

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा अनुकरणीय अभ्यास गरिरहेको भक्तपुर नगरपालिकाले नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको हो । शुक्रवार...बाँकी

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको ‘एन्टी थेफ़्ट मोबाइल ट्रयाकर’ एप्लिकेसन नेपाल भित्राएका हुन् । शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मोबाइल हराउन नदिने ‘सफर एटिएमटीप्रो...बाँकी

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी...बाँकी

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले...बाँकी

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका लागि चैत १४ गते गरिएको विज्ञापनमा ३ दर्जन बढी आवेदन परेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले ३७...बाँकी