भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् । सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै...बाँकी
chagu changu changu narayan चाँगुनारायण युवराज दुलाल 'शरद'
सूर्यविनायक नगरपालिका-८ आदर्श बागमती क्लब नजिक काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय पाख्रीनसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट...बाँकी
baktapurpolicerange chagu changu surya binayak surya binayak municipality नेपाल पुलिस
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका भक्तपुर निवासी प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पुन गृह जिल्ला फर्किएका छन् । मध्यपुर थिमि बाट बाह्रबिसे पुगेको करिब ७ महिनामै भक्तपुरको चाँगुनारायण नगरपालिकामा सरुवा भएपछि...बाँकी
bhaktapurpost chagu changunarayan municipality चाँगुनारायण
प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी
bhaktapurpost chagu चागुँनारायण प्रेस सेन्टर प्रेस सेन्टर भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट लोपोल्मुख बन्यजन्तु सालकको खपटा लिएर हिडिरहेका २ जना पक्राउ परेका छन् ।सालकको खपटा बोकेर बेच्न हिडेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरीले उनीहरुलाई मंगलवार दिउँसो चाँगुनारायण २ बर्खेबाट पक्राउ गरेको हो ।जिल्ला...बाँकी
baktapurpolicerange chagu
९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले...बाँकी
chagu changu nagarakot
भक्तपुरको चाँगुनारायण-२ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कूल स्थापनाको २५ वर्ष पुगेको छ । २५ वर्ष पुगेको अवसरमा विद्यालयले रजत महोत्सव मनाउने तयारी पूरा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी विद्यालयले रजत महोत्सव बारे...बाँकी
chagu duwakot golden
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख...बाँकी
chagu dp भक्तपुर
भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो । सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन...बाँकी
chagu चागुँनारायण
चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी
chagu चागुँनारायण