News Portal

  • गृहपृष्ठ # bhaktapur police

    बालिका बलात्कारको अभियोगमा पिखेलबाट ४९ वर्षीय एक पुरुष पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलबाट नाता पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षीय सोम बहादुर स्याङतान रहेका छन् । सिन्धुली घर भएका स्याङतान दुवाकोट स्थित...बाँकी

    १८ वर्षीय किसोरले ठगे १७ लाख

    वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले...बाँकी

    निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी