News Portal

  • गृहपृष्ठ # thimi

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो । बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई...बाँकी

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी

    उपत्यकामै पहिलो पटक भक्तपुरमा भेटियो भुई रबिन

    sanjay tha

    काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा सानो कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो । वन्यजन्तु र चराप्रेमी...बाँकी

    जबरजस्ती करणीको आरोपमा ठिमीबाट एक पक्राउ

    भक्तपुरमा जबरजस्ती करणीको आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ परेका छन् । आफ्नै डेराकोठामा १७ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पिडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा दोलखा घर भइ हाल लोकन्थलीमा डेरा गरी बसेका...बाँकी

    मध्यपुर थिमिका नयाँ नामहरु खारेज हुने

    मध्यपुर थिमि नगरपालिकाले नगरका बिभिन्न ठाउँका पुराना मौलिक नामलाई प्रतिस्थापन गर्दै बनेका नयाँ नामहरु खारेज गर्ने भएको छ । पुराना नाम कायम गर्न जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । अभिलेखीकरण तथा प्रतिस्थापन सम्बन्धमा...बाँकी

    औषधी बिक्रि गरेको आरोपमा पसले पक्राउ

    लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक औषधी पसलेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई हाल निकोशेरा बस्ने २७ वर्षिय अरुणकुमार साह हुन ।...बाँकी

    जग खन्ने क्रममा गयो ज्यान

    भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३...बाँकी

    सानोठिमीमा जेसीजको तालिम सम्पन्न, के हो जेसिज

    नेपाल जेसीजले सानोठिमीमा तालिम सम्पन्न गरेको छ । शनिवार जेसीजले आधारभूत तालिम सम्पन्न गरेको हो । नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।...बाँकी

    मध्यपुर थिमिका उपप्रमुख माथि आक्रमण

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको...बाँकी

    बिकासका ठुला योजना वनाउन मुख्यमन्त्री जमरकट्टेलको आग्रह

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरलाई दीर्घकालीन लाभ हुने ठुला योजनाहरुमा प्रदेशले बजेट छुट्याइदिने बचन दिएका छन् । स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला योजना लिएर आउँन आग्रह गर्दै उनले आफूले कम्तिमा आधा दर्जन योजनालाई...बाँकी