News Portal

  • मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    राजेशमान मानन्धर / भक्तपुर पोष्टमध्यपुर थिमि, १५ मङ्सिर २०८१
    ६५३ पटक
    मध्यपुर थिमि, १५ मङ्सिर २०८१

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् ।

    १४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल प्रशासनले जनाएको छ । साधारण सभाले उनलाई सर्वसम्मत निर्वाचित गरेको बताइएको छ । यस अघि बिष्णुराज कार्की अस्पतालको अध्यक्ष रहेका थिए ।

    नवनिर्वाचित अध्यक्ष डा. रविना प्रधानाङ्ग वरिष्ठ स्त्री रोग बिशेषज्ञ हुन् । उनी मध्यपुर अस्पतालको स्थापनाकालदेखि सो अस्पतालमा कार्यरत रहेकी छन् । उनी अस्पतालको स्त्री रोग तथा प्रसुती बिभाग प्रमुख पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...