News Portal

  • गृहपृष्ठ मोडल

    स्कुल बसले किचेर एक विधार्थीको मृत्यु

    बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ...बाँकी

    ब्वाइफ्रेन्डसँग बस्दा भाडा नै तिर्न नसकेपछि तनावमा मल्लिका शेरावत

    काठमाडौ । बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स गएको लामै समय बितिसक्यो । उनी त्यहाँ ब्वाइफ्रेन्डसँग बस्ने गरेकी छन् । फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएपछि उनीबारे अनेक तथ्य बाहिर आइरहेका छन् । अभिनेत्रीले घरको भाडा नतिरेपछि...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी

    काँग्रेस युवा नेता राईको घरमा कसले गरायो बम विस्फोट ? यसो भन्छ प्रहरी

    चुनाव सकिए पनि बिभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भने रोकिएका छैनन् यसैबीच नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । आइतबार राति अज्ञात समूहले राखेको बम राईको...बाँकी

    म्यादी हत्या प्रकरणमा पार्टीलाई मुछेपछि नेकपाले दियो यस्तो जवाफ

    गत पुस ७ गते कालिकोटमा प्रहरीले गोली हानी एक जना म्यादी प्रहरीको हत्या गरेपछि घटनाको छानवीन गर्न गठित समितिले नेकपाको संग्लनता ठहर गरेकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । कालिकोट हत्याकाण्डको जिम्मा राज्यले लिएर दोषीलाई...बाँकी

    व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

    व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । व्यवसायी पौडेलको हत्याको...बाँकी