News Portal

  • डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अनलाइनपर्दा संवाददाताकाठमाडौं ।
    ३९५९ पटक
    काठमाडौं ।

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो ।

    डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका थिए । अनसन बस्नुअघि अायोजित पत्रकार सम्मेलनमा डा.केसीले पराजुलीलाई भ्रष्टाचारी र माफिया भन्दै राजिनामाको माग गरेका थिए ।

    लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...