News Portal

  • डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अनलाइनपर्दा संवाददाताकाठमाडौं ।
    ३८३४ पटक
    काठमाडौं ।

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो ।

    डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका थिए । अनसन बस्नुअघि अायोजित पत्रकार सम्मेलनमा डा.केसीले पराजुलीलाई भ्रष्टाचारी र माफिया भन्दै राजिनामाको माग गरेका थिए ।

    लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका थिए ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...