News Portal

  • गृहपृष्ठ # bhaktapur

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको...बाँकी

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् । स्थानीय सरकारको नेतृत्व, सेवा प्रवाह र समन्वयबारे बुझ्न उनीहरू स्थलगत भ्रमणमा आएका हुन् । सो अवसरमा ‘परिवर्तनको...बाँकी

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि मैदान बनेको छ। यही कुरालाई चरितार्थ गरेको छ एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वादविवाद प्रतियोगिताले, जुन सुर्यविनायक-३ बालकोटस्थित...बाँकी

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् । २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला...बाँकी

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी महिला अभियान अन्तर्गत झोल साबुन बनाउने तालिम प्रदान गरेको छ । मंगलवार चाँगुनारायण- ४ बजुटाेलका स्थानीय गृहिणी महिलाहरुलाई तालिम प्रदान...बाँकी

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन जान्छ । जस्तै अरू प्राणीको रक्षा मानिसले गर्छ भने कुकुरले मानिसको रक्षा गर्ने गर्छ । त्यसकारणले पनि...बाँकी

    मजदुर नेता मिलनलाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान लामा (मिलन)लाई मातृशोक परेको छ । उनको आमा धन्जमाया तामाङको शनिबार निधन भएको हो । ६७ वर्षीया धन्जमाया क्यान्सर रोगले...बाँकी

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका चार पालिकामध्ये चाँगुनारायणले १०० पूर्णाङ्कमा ९२ दशमलव ५ अंक प्राप्त गरी जिल्ला प्रथम भएको प्रशासकीय अधिकृत सुरज पौडेलले पुष्टि गरे...बाँकी

    भक्तपुरबाट तीर्थयात्रामा निस्केको बस नौबिसेमा दुर्घटना : एकको निधन, दुई दर्जन घाइते

    भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १०...बाँकी

    प्रेस चौतारी भक्तपुरमा आशिषको अध्यक्षतामा नयाँ नेतृत्व

    सत्तारुढ दल नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । आशिष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । बिहीबार सम्पन्न पाचौं अधिवेशनको बन्द सत्रले आशिष पौडेलको...बाँकी