भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयमा उनी स्वास्थ्य सचिव पदमा नियुक्त हुने भएकी हुन् । संघीय सरकार मातहत ११ औं तहकी कर्मचारी...बाँकी
bhaktapur dr sumitra gautam bhaktapur hospital sumitra gautam डा सुमित्रा गौतम
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली झैँ आकर्षक र जीवित संग्राहलयको रुपमा सजिएको छ । भक्तपुर नगरपालिकाले २५ वर्षपछि आयोजना गरेको महोत्सव हेर्न दैनिक १ लाख...बाँकी
bhaktapur
राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ । नेपाल प्रेस सोसाइटीमा बिहीबार...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes rafat Raswapa rsp thimi
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी
bhaktapur bhaktapur CDO bhaktapur news Bhaktapur online bhaktapurpost
भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost radheradhe thimi
भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई...बाँकी
bhaktapur
भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका-५ घर...बाँकी
bhaktapur bhaktapurpost gaththaghar madhyapur
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ...बाँकी
bhaktapur
“मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ”...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes shree padma school
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार आयोजित समापन कार्यक्रममा...बाँकी
bhaktapur