बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकार मातहतको स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव हुनुपर्ने आवश्यकता औल्याएका छन् । प्रशासनका सचिवले मन्त्रालयको आवश्यकता पुरा नहुने बताउँदै उनले प्राविधिक सचिव हुनुपर्ने आवश्यकता औल्याएका हुन् । गृह...बाँकी
bhagmati province bhaktapur surya binayak विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले आइतबार शिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दया लक्ष्मी...बाँकी
bhaktapur surya binayak भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ । ३.८२ जिपिए ल्याउने सुस्मिता चौलागाईंलाई विशेष सम्मान गरिएको हो । बुधबार भक्तपुर दरवार क्षेत्रको साकोथास्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktaurtoday community school in nepal education in Nepal Surendra Raj Gosai vidyarthi niketan भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes नारायणमान बिजुक्छेँ बिजुक्छेँ बाढी पहिरोमा परी घाइते भएर अस्पताल भर्ना भएका विरामीहरुलाई निशुल्क स्याउ बितरण गरिएको छ । जुम्लाका एक मनकारी युवा व्यवसायीले सोमवार अस्पताल पुगेर सो जुम्लाको स्याउ वितरण गरेका हुन् । जुम्ला जिल्लाको सिँजा गाउँपालिका घर...बाँकी
bhaktapur चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी
bhaktapur Bhaktapur darbar square Bhaktapur khabar Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes lalita sah भक्तपुरको सूर्यविनायक-९ पलाँसे, मगरगाउँमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब साढे ८ बजेको समयमा पहिरोले उनीहरू बस्दै आएको टहरा पुरिएपछि ज्यान गएको हो । ज्यान गुमाउनेमा कालिकोटको सानी त्रिवेणी गाउँपालिका-५...बाँकी
bhaktapur bhaktapurpost roshani shreshtha surya binayak भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी
bhaktapur Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes bhaktaurtoday nemakipa prem suwal sunil prajapati नेमकिपा भक्तपुर भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आइतबार सम्म बिपदको जोखिम भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । मौसम बिज्ञान बिभागले भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेकी हुन् ।...बाँकी
bhaktapur roshani shreshtha भक्तपुर नगरपालिका आफैंले भक्तपुर महोत्सव गर्ने भएको छ । आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिन भक्तपुर महोत्सव हुने भएको हो । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा...बाँकी
bhaktapur