News Portal

  • गृहपृष्ठ # durlav thapa

    नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    durlav thapa sher bahadur deuba

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका अन्य पार्टीसंग पनि समन्वय गर्न सुझाव दिएका छन् । भक्तपुर नेमकिपाको मात्र नठान्न बिजुक्छेंलाई देउवाले सुझाव दिएका हुन् । “भक्तपुरमा...बाँकी

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता नेता विपिको १ सय १ औं जन्म जयन्तीमा बृक्षारोपण गरिएको हो । सोमवार नेपाली कांग्रेस भक्तपुरले पार्टीको...बाँकी

    भक्तपुरमा ४ वटा नगरपालिकाको काम छैन : सांसद थापा

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा ४ वटा नगरपालिकाको काम नभएको दावी गरेका छन् । ४ नगरपालिकाको सट्टा एउटै उप महानगरपालिका बनाउनुपर्ने उनले बताएका हुन् । शुक्रवार नेपाल प्रेस सोसाइटीको साक्षात्कार कार्यक्रमलाई...बाँकी

    रुख कांग्रेसको मात्र होइन : सांसद थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले रुख कांग्रेसको मात्र नभएको बताएका छन् । सूर्यविनायक-५ कटुन्जेमा शनिवार राष्ट्रका लागि दुई घण्टा अभियानले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद...बाँकी

    दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    mahesh basnet bhaktapur 2

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मन्त्री बनाउन वा नबनाउन आफूहरुको कुनै हात नहुने बताएका छन् । भक्तपुर-२ मा सांसद थापासंग चुनावी पराजय भोगेका पूर्व...बाँकी

    सांसद दुर्लभ थापालाई मातृशोक

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ । उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट...बाँकी

    आफूले गठबन्धन नतोड्ने सांसद थापाको उद्घोष

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन...बाँकी

    खेलकुदको माध्यमबाट मध्यपुर थिमिलाई देशबिदेशमा चिनाउन सकिने सांसद थापाको दावी

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिले खेलकुदको क्षेत्रमा राम्रो गरिरहेको जिकिर गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले खेलकुदलाई प्राथमिकता पूर्वक अघि बढाएको र यसले राम्रा खेलाडी उत्पादनमा टेवा पुगिरहेको उनले...बाँकी

    सल्लाघारीस्थित थापा निवासमा उपप्रधान एवं रक्षा मन्त्री खड्का

    भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको स्वास्थ्य अवस्था बारे बुझ्न सरकारका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का थापा निवास पुगेका छन् । सोमबार सांसद थापाको सल्लाघारीस्थित निजी निवासमा पुगी उपप्रधान एवं...बाँकी

    सडकको लम्बाई नाप्न पूर्व मन्त्री बस्नेतलाई सांसद थापाको चुनौती

    durlab thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पूर्व सांसद महेश बस्नेतको कार्यकालमा भएको विकास भन्दा आफ्नो कार्यकालमा बढी बिकास भैरहेको भनेका छन् । आफू बिरामी भएर उपचार गराई रहँदा समेत अनावश्यक प्रचारबाजी गरिएको...बाँकी